Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images

अभिनेत्री ऋचा शर्मा गर्भवती

अभिनेत्री ऋचा शर्मा गर्भवती

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १, २०७८ बुधवार ११:१७ बजे
  • 1.8K
    SHARES
  • अभिनेत्री ऋचा शर्मा गर्भवती

    काठमाडौं । अभिनेत्री ऋचा शर्मा गर्भवती भएकी छन् । साेमबार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी उनले दिएकी हुन् । 

    उनले लेखेकी छन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभाष भइरहेको छ।’

    उनले यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको बताएकी छन् ।

    images
    images
  • सम्बन्धित विषय:

  • # नायिका ऋचा शर्मा

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images