logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • अभिनेत्री ऋचा शर्मा गर्भवती

    अभिनेत्री ऋचा शर्मा गर्भवती

    6K
    Shares

    काठमाडौं । अभिनेत्री ऋचा शर्मा गर्भवती भएकी छन् । साेमबार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी उनले दिएकी हुन् । 

    उनले लेखेकी छन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभाष भइरहेको छ।’

    उनले यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको बताएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend