logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिको ‘मिसले सोध्नु भो’ गीत सार्वजनिक

    विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिको ‘मिसले सोध्नु भो’ गीत सार्वजनिक

    3.6K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको संगीतमा ‘मिसले सोध्नु भो’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । उक्त म्युजिक भिडियोमा उनकी छोरी स्वीकृति शर्माको शब्द र आवाज रहेको छ ।

    स्वीकृतिको यो पहिलो म्युजिक भिडियो भएको प्रवक्ता शर्माले ट्वीटरमार्फत जानकारी दिएका छन् ।  सो म्युजिक भिडियोलाई नवल नेपालले निर्देशन गरेका छन् । 

    भिडियोमा स्वीकृति शर्मा, गोपाल घिमिरे, गीता रिजाल जोशी, शारदा लुइँटेल लगायतको अभिनय रहेको छ । भिडियो विश्वप्रकाश शर्माकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend