Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images
  • मनोरञ्जन
  • विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिको 'मिसले सोध्नु...

विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिको 'मिसले सोध्नु भो' गीत सार्वजनिक

विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिको 'मिसले सोध्नु भो' गीत सार्वजनिक

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख ३, २०७८ शुक्रवार १०:०५ बजे
  • 1.3K
    SHARES
  • काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको संगीतमा 'मिसले सोध्नु भो' बोलको म्युजिक भिडियो बजारमा आएको छ । उक्त म्युजिक भिडियोमा उनकी छोरी स्वीकृति शर्माको शब्द र आवाज रहेको छ ।

    स्वीकृतिको यो पहिलो म्युजिक भिडियो भएको प्रवक्ता शर्माले ट्वीटरमार्फत जानकारी दिएका छन् ।  सो म्युजिक भिडियोलाई नवल नेपालले निर्देशन गरेका छन् । 

    भिडियोमा स्वीकृति शर्मा, गोपाल घिमिरे, गीता रिजाल जोशी, शारदा लुइँटेल लगायतको अभिनय रहेको छ । भिडियो विश्वप्रकाश शर्माकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा
  • # स्वीकृति शर्मा

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images