logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • कर्णालीका प्रदेशका मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन

    कर्णालीका प्रदेशका मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन

    4.7K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले सभामा समर्थन गर्ने जानकारी दिएका हुन् ।

    आफूहरुले मत दिए पनि मुख्यमन्त्रीको पल्लाभारी नहुने थाहा भए पनि विश्वासकाे मत दिने बताए । कर्णाली प्रदेशमा नेपाली कांग्रेसकाे ६ सीट रहेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend