Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images

कोरोना कहरबीच कट्कटिएको आक्रोश ! (फाेटाेफिचर)

कोरोना कहरबीच कट्कटिएको आक्रोश ! (फाेटाेफिचर)

images
images
  • हेमराज शर्मा
  • बैशाख ६, २०७८ सोमवार १३:२४ बजे
  • 463
    SHARES
  • कोरोना कहरबीच कट्कटिएको आक्रोश ! (फाेटाेफिचर)

    काठमाडाैं । एमसीसीकाे विराेधमा माइतीघर मण्डलामा विराेध प्रदर्शन भएकाे छ । विभिन्न २३ राजनीतिक संगठन एमसीसीकाे विराेधमा साेमबार प्रदर्शनमा उत्रिएकाे हाे । 

    'एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी तुरुन्त खारेज गर' लगायतका प्लेकार्ड बाेकेर प्रदर्शनकारीहरुले प्रदर्शन गरेका छन् ।

    photo 1.jpg

    Photo 2.jpg

    Photo 3.jpg

    Photo 5.jpg

     

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # एमसीसी

  • हेमराज शर्मा
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images