logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • अजय देवगनले छाडे १८० करोड बजेटको सुपरहिरो फिल्म

    अजय देवगनले छाडे १८० करोड बजेटको सुपरहिरो फिल्म

    4K
    Shares

    काठमाडाैं । अभिनेता अजय देवगनले यशराज व्यानरको सुपरहिरो फिल्मबाट हात झिकेका छन् । बलिउड लाइफमा प्रकाशित समाचार अनुसार व्यस्त समय तालिका भएपछि अजयले यो फिल्मबाट हात झिकेका छन् ।

    केही समयअघिदेखि सञ्चार माध्यममा बलिउड अभिनेता अजय देवगन यशराज व्यानरको सुपरहिरो फिल्ममा अनुबन्धित भएको समाचार आइरहेको थियो । 

    उनले व्यस्तताका कारण सुपरहिरो फिल्ममा समय दिन नसकेको उनी निकट स्रोतले बताएको छ ।

    निकै लामो समयदेखि रोकिएको यो फिल्मको बजेट १ सय ८० करोड रुपैयाँ थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend