२०८१ मंसिर १२ बुधबार
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद गुमेको छ। प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि गुरुङको मुख्यमन्त्री पद गुमेको हो।