logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • आफ्ना सांसद गायव भएपछि जनमोर्चाले गर्‍यो प्रदेशसभा बैठक रोक्न माग

    आफ्ना सांसद गायव भएपछि जनमोर्चाले गर्‍यो प्रदेशसभा बैठक रोक्न माग

    2.2K
    Shares

    पोखरा।  गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएकोले अवस्था सार्वजनिक नभएसम्म सदनको कारबाही अगाडि नबढाउन सचेतक पियारी थापाले सभामुखलाई निवेदन दिएकी छिन । 

    उनले सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र उनी सार्वजनिक नभएसमम सदनको कारवाही नचलाउन निवेदन दिएकी हुन् ।4.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend