Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images

सुन चाँदीकाे मूल्य घट्याे 

सुन चाँदीकाे मूल्य घट्याे 

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १७, २०७८ शुक्रवार १२:०६ बजे
  • 661
    SHARES
  • काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहिबार प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ९ सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भएको हो । 

    तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदी प्रति तोला २० रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँ कायम भएको छ । 

    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको भाउ

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images