logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुन चाँदीकाे मूल्य घट्याे 

    सुन चाँदीकाे मूल्य घट्याे 

    4.9K
    Shares

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहिबार प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ९ सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भएको हो । 

    तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदी प्रति तोला २० रुपैयाँले घटेर एक हजार २९५ रुपैयाँ कायम भएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend