Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images
  • मनोरञ्जन
  • लाेकदाेहाेरी गीत 'आजीवन'मा सुधीर र अञ्जलीकाे...

लाेकदाेहाेरी गीत 'आजीवन'मा सुधीर र अञ्जलीकाे राेमान्स

लाेकदाेहाेरी गीत 'आजीवन'मा सुधीर र अञ्जलीकाे राेमान्स

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १७, २०७८ शुक्रवार २०:५० बजे
  • 358
    SHARES
  • लाेकदाेहाेरी गीत 'आजीवन'मा सुधीर र अञ्जलीकाे राेमान्स

    काठमाडौं । गायक कुशल बेल्वासे र विपना अधिकारीको स्वर रहेको लोकदोहोरी गीत ‘आजीवन’ सार्वजनिक भएको छ । गीत रोमान्टिक शैलीमा तयार गरिएको छ ।

    गीतमा ईश्वर अर्यालको शब्द तथा प्रियाकुमारको संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र अञ्जली अधिकारीको रोमान्स देख्न सकिन्छ ।

    कोरस समेत प्रयोग गरेर तयार गरिएको भिडियोमा निर्देशक तथा कोरियोग्राफी मौसम हिमालको रहेको छ । राजकुमार मगरको सम्पादन रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन रहेको छ ।

    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images