Logo बिहिवार, बैशाख २३ गते २०७८
बिहिवार, बैशाख २३ गते २०७८
images
  • मनोरञ्जन
  • प्रमोद खरेलको आवाजमा नयाँ गीत 'आँखा...

प्रमोद खरेलको आवाजमा नयाँ गीत 'आँखा खाेल्न' सार्वजनिक (भिडियोसहित)

प्रमोद खरेलको आवाजमा नयाँ गीत 'आँखा खाेल्न' सार्वजनिक (भिडियोसहित)

images
images
  • सुनाैलाे नेपाल
  • बैशाख १९, २०७८ आइतवार १३:१५ बजे
  • 1.3K
    SHARES
  • प्रमोद खरेलको आवाजमा नयाँ गीत 'आँखा खाेल्न' सार्वजनिक (भिडियोसहित)

    काठमाडाैं । गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत 'आँखा खाेल्न गाह्रो भयाे' सार्वजनिक भएकाे छ । गीतकाे भिडियाेमा दीपक सूबेदी (बिप्लब), सृजना घिमिरे, अशोक आर्याल र आरुशी थापाले अभिनय गरेका छन् ।

    गीतकार जितेन्द्र बनियाँको शब्द दिनेश न्यौपानेको संगीत र एरेन्जमा रहेको गीत जापानबाट सार्वजनिक गरिएकाे हाे । जीएमयस म्यूज़िक एण्ड फिलम्सले भिडियो तयार गरेकाे हाे । लक्ष्मण पुनको निर्देशनमा बनेको भिडियो गोविन्द विष्टले छायांकन र सम्पादन गरेका छन् भने कलर विकाश ज्ञवालीले गरेका छन् ।

    जापानको विभिन्न स्थानमा छायांकन गरिएकाे उक्त भिडियाे जीयमयस म्यूज़िक एण्ड फिल्म्सकाे युट्युबबाट सार्वजनिक गरिएकाे छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # भिडियाे

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images