logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • राष्ट्रपति भण्डारीद्वारा थप एक अध्यादेश जारी 

    राष्ट्रपति भण्डारीद्वारा थप एक अध्यादेश जारी 

    2.4K
    Shares

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा थप एक अध्यादेश जारी भएकाे छ । बुधबार उनले रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।

    यसअघि मंगलबार मात्रै राष्ट्रपति भण्डारीले ७ जटा अध्यादेश जारी गरेकी थिइन् ।

    बुधबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।

    adhyadesh1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend