सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

चितवनमा होम आइसोलेसनमा रहेका संक्रमितले गरे आत्महत्या

चितवनमा होम आइसोलेसनमा रहेका संक्रमितले गरे आत्महत्या

चितवन – चितवनको माडी नगरपालिकामा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् । माडी ३ का ३५ वर्षीय पुरुष आज (बिहीबार) बिहान ७:३० बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

बैशाख १५ गते भारतबाट आएका उनले २१ गते कोरोना परीक्षणका लागि बघौडा अस्पतालमा स्वाब दिएका थिए । २२ गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा नै बस्दै आएका थिए । 

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend