२०८१ पुष १० बुधबार
काठमाडौं। मन्त्रिपरिषद्को नियमित बैठक बस्दै छ ।
बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।
बैठकमा कोरोना नियन्त्रण, बजेट अधिवेशनलगायतका विषयहरुमा छलफल हुने बताइएको छ।