logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • प्रधानमन्त्री ओलीको दाबी :एमालेका १२१ जना सांसद मैसँग छन्, ५ जनाको हस्ताक्षर दुरुपयोग भयो

    प्रधानमन्त्री ओलीको दाबी :एमालेका १२१ जना सांसद मैसँग छन्, ५ जनाको हस्ताक्षर दुरुपयोग भयो

    2.5K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेका १ सय २१ जना सांसद नै आफूसँग रहेको दाबीसहित  राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

    साथै, उनले माधव नेपाल पक्षीय ५ सांसदहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, नारायण खतिवडा र गणेश पहाडीको हस्ताक्षर दुरुपयोग भएको जानकारी पनि राष्ट्रपतिलाई गराएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend