२०८१ पुष १० बुधबार
काठमाडौं। नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
माधवकुमार नेपाल पक्षका २७ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवा सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति निवास शीतल निवास पुगेका बेला बैठक सुरु भएको हो।