logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • प्रधानमन्त्रीका सल्लाहकार भन्छन् : १५३ सांसदको समर्थन सहित प्रधानमन्त्रीमा दाबी गरेका छौँ

    प्रधानमन्त्रीका सल्लाहकार भन्छन् : १५३ सांसदको समर्थन सहित प्रधानमन्त्रीमा दाबी गरेका छौँ

    1.5K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले १५३ सांसदको समर्थन सहित प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गरेको बताएका छन् ।  

    रिमालले सामाजिक सञ्जालमा लेखेका छन ‘संविधानको धारा ७६(५) वमोजिम नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ सांसदको समर्थन सहित प्रधानमन्त्री पदको लागि प्रधानमन्त्रीले दावी गरेका छन् ।  दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर  गरेका छन् ।’  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend