काठमाडाैं । सुनसरी क्षेत्र नम्बर १ का माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य जयकुमार राईले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका छन् ।
उनले राष्ट्रपतिसमक्ष पत्र लेखेर आफूले हस्ताक्षर नगरेकाे बताएका हुन् । उनले आफ्नाे हस्ताक्षरकाे दुरुपयाेग भएकाे पनि उल्लेख गरेका छन् ।