logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • देउवाको पक्षमा हस्ताक्षर नगरेर सहि गरेँ की गलत गरेँ, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु’- भट्टराई

    देउवाको पक्षमा हस्ताक्षर नगरेर सहि गरेँ की गलत गरेँ, इतिहासको कठोर मूल्याङ्कनमा खडा छु’- भट्टराई

    2.3K
    Shares

    काठमाडौं । नेकपा एमाले नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन विपक्षी गठबन्धनबाट नयाँ सरकारका लागि प्रस्तुत भएको दाबीमा आफूले हस्ताक्षर नगरेको बताएका छन् ।

    सामाजिक संजालमा भट्टराईले लेखेका छन् ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ ।

    उनले अगाडी लेखेका छन् ‘ पार्टी एकता जोगियोस् भन्नेमा म गम्भीर छु। सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु’।

    नेपाल पक्षका अन्य सांसदहरुले भने शेरबहादुर देउवाको पक्षमा उभिएको बताइएको छ । देउवालाई समर्थन गर्नेमा नेपालसहित उनी पक्षधर २७ सांसद भएको दाबी गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend