logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कंगोमा ज्वालामुखी विस्फोट, १५ जनाको मृत्यु 

    कंगोमा ज्वालामुखी विस्फोट, १५ जनाको मृत्यु 

    3.6K
    Shares

    काठमाडाैं । अफ्रिकी मुलुक कंगोको पूर्वी भागमा ज्वालामुखी पुनः विस्फोट भएपछि वरपरका गाउँमा तातो लाभा फैलिएको छ । त्यसले गर्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घरहरू ध्वस्त भएका छन् । 

    शनिवार राति पहिलोपटक माउन्ट नीरागोंगोमा ज्वालामुखी विस्फोट भएपछि गोमा शहरबाट मानिसहरू भागेर छिमेकी मुलुक रुवान्डा पुगेका थिए । अन्य २५ हजार मानिस उत्तरपश्चिममा रहको साकेमा गएको यूनिसेफले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

    १७० भन्दा बढी बालबालिका हराइरहेकाे बताइएकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend