logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • किराना पसल खोल्न समेत रोक लगाउने गरी काठमाडौं उपत्यकामा एकसाता थपियो निषेधाज्ञा

    किराना पसल खोल्न समेत रोक लगाउने गरी काठमाडौं उपत्यकामा एकसाता थपियो निषेधाज्ञा

    3.9K
    Shares

    काठमाडौं ।  काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि थप एकसाता  लम्बिने भएको  छ ।

    मंगलबार उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् ।

    अहिले थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न  नपाइने  ‘सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइने निर्णय भएको छ।  

    कोरोनाभाइरस संक्रमण रोकथामका लागि  प्रशासनले वैशाख १६ गतेदेखि  जारी गरेको निषेधाज्ञा जेठ १३ गते सकिदै  थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend