logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • मन्त्रिपरिषद बैठकले गर्यो अन्तराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय, यी देशमा हुदैछ नियमित उडान

    मन्त्रिपरिषद बैठकले गर्यो अन्तराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय, यी देशमा हुदैछ नियमित उडान

    2.5K
    Shares

    काठमाडौँ –  मन्त्रिपरिषद बैठकले  जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको छ ।

    बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो।  

    ति तीन देशमा सातामा एउटा उडानका लागि खुला गरिएको हो । सरकारले वैशाख २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend