logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • एमाले एक हुने संकेत,पार्टीलाई ०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन अध्यक्ष ओली तयार

    एमाले एक हुने संकेत,पार्टीलाई ०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन अध्यक्ष ओली तयार

    2K
    Shares

    २३ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागी पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्था फर्काउन तयार भएका छन्।  

    आइतवार अध्यक्ष ओलीले एकताका लागी आह्ववान सन्देश जारी गर्दै पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।  

    पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् ।

    194075859_4071652889593851_2313686056887923013_n.jpg

    194137361_4071653056260501_4536785712872545190_n.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend