२०८१ मंसिर १३ बिहिबार
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राजीनामा पत्र बुझाएको प्रबक्ता चण्डी प्रसाद अर्यालले बताएका छन् ।