२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

काठमाडौं-२ मा नेकपाबाट माधव नेपाल र देव चौलागाईं सिफारिस

आइतवार , पौष १३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट चार जनाको नाम सिफारिस गरेको छ ।

यहाँ नेकपाले सहसंयोजक माधव कुमार नेपालसहित ४ जनाको नाम सिफारिस गरेको हो ।

जसमा काठमाडौं–२ बाट माधवकुमार नेपाल, देव चौलागाईं, मधु केसी, नितेश पौडेल सिफारिस भएका छन् ।

यो क्षेत्रमा अघिल्लो निर्वाचनमा रास्वपाबाट सोविता गौतम निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट