काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा रानाको पदावधि सकिएको छ ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि आज र भोलि आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाइँदै छ ।
यससँगै, सभामुख र उपसभामुखको कार्यकाल आज गएराति १२ बजेदेखि सकिएको हो । अब उनीहरु आफ्नो कार्यकाल सकेर बिदा हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस