काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।
११औं महाधिवेशनपछि पहिलो पटक एमाले सचिवालय बैठक सुरु भएको हो ।
बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस