logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • क्यानाडामा गर्मीले दुई दिनमा ६९ को मृत्यु 

    क्यानाडामा गर्मीले दुई दिनमा ६९ को मृत्यु 

    2.4K
    Shares

    एजेन्सी । क्यानाडामा गर्मीका कारण दुई दिनमा ६९ जनाको मृत्यु भएको छ ।

    क्यानडाको दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम बढ्दा सोमबार यता ६९ जनाको मृत्यु भएको ब्रिटिश कोलम्बियास्थित प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धेरै ज्येष्ठ नागरिक छन् । 

    क्यानाडामा तापक्रम बढेर ४७ दशमलव ९ डिग्री सेल्सियस पुगेको छ । यो अहिलेसम्मकै उच्च तापक्रम हो । यसअघि त्यहाँको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा बढी कहिल्यै पुगेको थिएन।

    पर्यावरण क्यानाडाले ब्रिटिस कोलम्बिया र अलबर्टासँगै सास्काचेवान र युकोनको उत्तरपश्चिमी भूभागमा तापक्रम अझै बढ्न सक्ने चेतावनी दिँदै घरबाहिर ननिस्कन सबैसँग अनुरोध गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend