logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपाल राष्ट्र बैंकको फेसबुक एकाउन्ट दुरुपयाेग, बैंकले निकाल्याे यस्तो सूचना

    नेपाल राष्ट्र बैंकको फेसबुक एकाउन्ट दुरुपयाेग, बैंकले निकाल्याे यस्तो सूचना

    3K
    Shares

    काठमाडाैं । नेपाल राष्ट्र बैंकको नाममा फेसबुक खाता दुरुपयोग भएको छ । बैंकले हालसम्म कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरेकाे जनाएकाे छ । 

    बैंकले एक विज्ञप्ति जारी गरी अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा केन्द्रिय बैंकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई साइबर अपराधसम्बन्धी कानून बमोजिम कारबाही गर्ने केन्द्रिय बैंकले बताएको छ ।

    rastra bank.png


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend