logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • डलर मंहगो हुँदै , शुक्रबारको विनिमय दर : कुनको कति ? 

    डलर मंहगो हुँदै , शुक्रबारको विनिमय दर : कुनको कति ? 

    2.1K
    Shares

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विनिमय दर तोकेको छ ।

    शुक्रबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ १ पैसा र बिक्री दर ११९ रुपैंया ६१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ ३ पैसा र बिक्री दर १४१ रुपैयाँ ७४ पैसा, यूके पाउण्ड स्टिर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ९७ पैसा र बिक्री दर १६४ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

    यसैगरी बहराइन दिनार १ को खरिद दर ३१५ रुपैयाँ ६७ पैसा र बिक्री दर ३१७ रुपैयाँ २६ पैसा, कुवेती दिनार १ को खरिद दर ३९४ रुपैयाँ ९६ पैसा र बिक्री दर ३९६ रुपैयाँ ९५ पैसा, युएई दिराम १ को खरिद दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७१ पैसा र बिक्री दर ३ रुपैयाँ ७३ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ १४ पैसा र बिक्री दर ३२ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ ७३ पैसा र बिक्री दर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend