logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • एउटा रुखमा १२१ किसिमको आँप !

    एउटा रुखमा १२१ किसिमको आँप !

    4.5K
    Shares

    भारतमा एउटा रुखमा १२१ किसिमको आँप फलेको छ ।

    उत्तर प्रदेशको सहारनपुरमा एउटा आँपको रुखमा १२१ किसिमको आँप फलेको भारतीय संचार माध्यमले जनाएका छन् ।

    कम्पनी बाग इलाकामा लगाइएको यो आँपको रुख १५ वर्ष पुरानो हो ।

    पाँच वर्षअघि वैज्ञानिकले यो रुखमा नयाँ किसिमको आँप फलाउन खोजेका थिए ।

    उनीहरुको त्यो प्रयोग अहिले देखिएको अनुमान गरिएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend