logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • जापानमा पहिरो : २० जना हराए (भिडियोसहित)

    जापानमा पहिरो : २० जना हराए (भिडियोसहित)

    4.1K
    Shares

    जापानमा पहिरोमा परेर २० जना हराएका छन् । अटामी शहरमा आएको पहिरोमा परेर २० जना हराएका हुन् ।

    सीसीटिभीमा टेखिएको फुटेजमा पहिरोले केही घर बगाएको देखिएको छ । प्रधानमन्त्री योसिहिदी सुगाले प्रभावित क्षेत्रमा तत्काल खोजी र उद्धारको काममा लाग्न निर्देशन दिएका छन् ।  

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend