२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

शिवरात्रीमा पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । महाशिवरात्रीको बेला पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको ठुल्दमार घर भई काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, श्रेष्ठले पशुपतिमा एक प्रहरीलाई लात्तीले छातीमा हानेका थिए। यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो, तर युवकको पहिचान तत्काल हुन सकेको थिएन।

मंगलबार प्रहरीले नागरिकसँग सहयोग माग्दै सूचना जारी गरी प्रहरीमाथि आक्रमण गर्ने युवकको पहिचान खोजिरहेको घोषणा गरेको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट