logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • इराकको बग्दादस्थित अमेरिकी दूतावसमा रकेट र ड्रोन बम आक्रमण

    इराकको बग्दादस्थित अमेरिकी दूतावसमा रकेट र ड्रोन बम आक्रमण

    2.2K
    Shares

    काठमाडाैं । इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावसमा बिहीबार तीन वटा रकेट र ड्रोन बम आक्रमण भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकी दूतावासमा रकेट र ड्रोन आक्रमण भएको विषय इराकी सेनाले पुष्टि गरेका छन् ।

    पछिल्लो २४ घण्टाको अवधिमा अमेरिकी दूतावास लक्षित आक्रमणहरु भएको अर्काे समाचार एजेन्सी राेयटर्सले पनि खबर प्रकाशित गरेकाे छ । यद्यपी आक्रमणको प्रयास दूतावासको एन्टी मिसाइल प्रणालीले असफल बनाएको समाचारमा जनाइएको छ ।

    समाचारमा दूतावासमा मात्र नभएर ग्रिन जोन क्षेत्रमा पनि आक्रमण भएको उल्लेख छ । तर कसले आक्रमण गरेको भन्नेबारे भने केही खुलाइएकाे छैन । इरानको समर्थन प्राप्त लडाकुहरुले यो आक्रमण गरेको अनुमान गरिएकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend