२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

मध्यपूर्व देशमा बढ्दो तनाव : प्रधानमन्त्रीले बोलाइन् आकस्मिक मन्त्रिपरिषद् बैठक

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । सुशीला कार्कीले मध्यपूर्व क्षेत्रमा चुलिँदो तनावलाई मध्यनजर गर्दै आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान गरेकी छन् । बालुवाटारस्थित सरकारी निवासमा आज साँझ ५ बजेका लागि बैठक तय गरिएको एक मन्त्रीले जानकारी दिए।

बैठकमा मध्यपूर्वका एक दर्जनभन्दा बढी देशमा देखिएको तनावको प्रभाव, त्यहाँ रहेका नेपालीको सुरक्षा अवस्था तथा नेपालले अवलम्बन गर्नुपर्ने आवश्यक सतर्कता र तयारीबारे छलफल हुने बताइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्वका विभिन्न मुलुकमा हाल करिब १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट