२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

ललितपुरको दाउरा थकालीमा आगलागी

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । ललितपुर, पुल्चोकको दाउरा थकालीमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार अहिले भर्खरै आगलागी भएको हो ।

आगो नियन्त्रणमा लागि टोली परिचालन भइसकेको छ । आगलागी कसरी भयो भन्नेबारे खुलेको छैन ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट