२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी भएको केही समयमा दमकल र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आठौं तलामा रहेको दाउरा थकाली भने आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट