logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • सर्वाेच्चकाे फैसलाले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्यायाे : ओली

    सर्वाेच्चकाे फैसलाले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्यायाे : ओली

    1.6K
    Shares

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालनामा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् ।

    मंगलबार बालुवाटारबाट बिदा हुनुपूर्व देशबासीका नाममा सम्बाेधन गरी उनले फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको पनि बताए । उनले सर्वाेच्च अदालतले संविधान नै संशाेधन गरेकाे भनी टिप्पणी पनि गरे ।

    दलीय प्रणालीकाे आधारभुत प्रणालीलाई नै अदालतकाे फैसलाले चुनाैति दिएकाे उनकाे भनाइ थियाे । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend