२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

स्वदेशी प्रविधिमा नयाँ राइड–सेयरिङ एप ‘ल बसम’ सार्वजनिक: सुरक्षाका लागि ‘पिंक मोड’ र बीमाको व्यवस्था

सोमवार , चैत्र ९, २०८२

काठमाडौं । नेपाली युवाहरूको पहल, सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड–सेयरिङ एप ‘ल बसम’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । ‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने नाराका साथ यो सेवा सार्वजनिक गरिएको हो ।

काठमाडौँको तारकेश्वर–८, शेषमतिमा मुख्य कार्यालय रहेको यस कम्पनीले हाल उपत्यकामा मात्र सेवा सुरु गरे पनि छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

कम्पनीका सञ्चालक सिताराम अधिकारीका अनुसार निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याइनेछ । हाल यस प्लेटफर्ममा २५० भन्दा बढी चालकहरू आबद्ध भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट