logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • भीम रावलले सांसद पदबाट दिए राजीनामा

    भीम रावलले सांसद पदबाट दिए राजीनामा

    2.2K
    Shares

    काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।

    प्रधानमन्‍त्री शेरबहादुर देउवालाई विश्‍वासको मत दिने कि नदिने विवाद चलिरहेका बेला उनले संसद् सचिवालय पुगेर राजीनामा दिएका हुन् ।

    २०७४ मा अछाम-१ बाट प्रतिनिधि सभामा निर्वाचित उनले एमालेभित्रको पार्टी विवाद चर्कदै गएपछि राजीनामा दिएको बुझिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend