logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • देउवालाई विश्वासको मत दिने विषयमा राप्रपा तटस्थ बस्ने

    देउवालाई विश्वासको मत दिने विषयमा राप्रपा तटस्थ बस्ने

    1.7K
    Shares

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा राप्रपा तटस्थ बस्ने भएको छ ।
     
    राप्रपाका सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा आफ्नो पार्टी तटस्थ बस्ने जानकारी दिएका हुन् । आइतबार देउवाले आफूलाई विश्वासको मत दिन प्रतिनिधि सभामा विश्वासको मत मागेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend