२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

आइतवार , चैत्र १५, २०८२

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

उत्तर दक्षिण कोशी सडकखण्डको भोटखोला गाउँपालिका–४ छोङराङमा पहिरो खस्दा खाँदबारी किमाथाङ्का सडकखण्डको छोङराङमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।

पहिरो हटाउन उत्तर दक्षिण कोशी सडक कार्यालय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट