२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

राहदानीमा गैरकानुनी गतिविधि गर्ने कर्मचारीमाथि कारबाही गर्न छानबिन प्रकिया सुरू

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । अध्यागमन विभागले राहदानीमा गैरकानुनी गतिविधि गर्ने कर्मचारीमाथि कारबाही गर्न छानबिन प्रकिया सुरु गरेको छ ।

विभागले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै गैरकानुनी गतिविधि गर्ने कर्मचारीमाथि कारबाही गर्न छानबिन प्रकिया अघि बढाएको हो ।

विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि नागरिकलाई प्रचलित कानुनभन्दा बाहिर गई अतिरिक्त शर्त तोकेर प्रस्थान अनुमति दिने नीति नभएको स्पष्ट पारेको छ ।

भिजिट भिसामा विदेश जान लागेको एक जनाको राहदानीमा अध्यागमनको कर्मचारीले प्रस्थान छापसँगै ‘काम गर्न पूर्ण रूपमा अनुमति छैन भन्दै उल्लेख गरेको पाएपछि छानबिन प्रकिया अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट