२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

धवलसम्शेर र दुर्गा प्रसाई एकै पार्टीमा रहने : ‘मलमास’ सकिएपछि पार्टीको नामकरण

शुक्रवार , जेठ २२, २०८३

काठमाडौ/राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट अलग भएका महामन्त्री धवलशम्सेर राणा र मेडिकल व्यावसायी दुर्गा प्रसाई बिच नयाँ  राष्ट्रबादी पार्टी गठनका लागि हस्ताक्षर भएको छ ।

राजधानीमा आयोजीत एक कार्यक्रममा राणा र प्रसाई समुहबिच विभिन्न बुदामा सयुक्त हस्ताक्षर गरेका हुन् ।

राप्रपाबाट अलग भएका राणाले दुवै पक्षबिच छलफल गरेर मलमास पछि मात्रै नयाँ पार्टीको नामकरण गरिने जानकारी दिए । केही दिन भित्र सोचेर,छलफल गरेर पार्टीको नाम र झण्डाको निर्णय गर्ने छौ राणाले भने । मेडिकल व्यावसायी प्रसाईले आफुहरु फुट्न नभएर जोडिनका लागि एकता गरेको बताए । प्रसाईको नागरिक बचाउ अभियान र राणा समुहबीच सहमती पत्रमा हस्ताक्षर भएको हो । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट