काठमाडौ /गृह मन्त्रालयले कास्की सहित १३ जिल्लाको प्रमुख जिल्ला अधिकारी(सीडिओ) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्र बार प्रमुख जिल्ला अधिकारीहरुको सरुवा भएको हो । हाल गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन्द्र शाहाले नै सम्हालीरहेका छन् । मन्त्रालयले दुइ सह–सचिवहरुलाई पनि विभागमा खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस