logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • शिल्पा शेट्टीकाे दाबी : पाेर्न हाेइन इरोटिक फिल्म बनाउँथे राज कुन्द्रा 

    शिल्पा शेट्टीकाे दाबी : पाेर्न हाेइन इरोटिक फिल्म बनाउँथे राज कुन्द्रा 

    7K
    Shares

    एजेन्सी । अश्लिल चलचित्र निर्माणकाे आराेपमा पक्राउ परेका राज कुन्द्राकाे बारेमा उनकी पत्नी शिल्पा सेट्टीले कुन्द्राले अश्लील चलचित्र नबनाएकाे दाबी गरेकी छन् । 

    प्रहरीकाे हिरासतमा रहेका राज कुन्द्राकाे घरमा प्रहरी जाँचकाे लागि गएकाे थियाे । प्रहरीले कुन्द्रा अश्लील फिल्म काराेबारमा जाेडिएकाेबारे उनकी पत्नी शिल्पा सेट्टीलाई थाहा छ कि छैन भन्नेबारे जानकारी लिन खाेजेकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    प्रहरीकाे टाेलीले उनकाे घरमा करिब ५ घण्टा बिताएकाे थियाे । 

    शिल्पाले उनका पति कुन्द्राले पाेन फिल्म नबनाएकाे र उनले बनाउने फिल्म अश्लील नभएर इराेटिक भएकाे दाबी गरेको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएकाे छ ।

    मुम्बई प्रहरीले गत सोमबार अभिनेत्री शिल्पा सेट्टीका श्रीमान कुन्द्रालाई पोर्नोग्राफिक चलचित्र बनाउने र एप मार्फत रकम असुल्ने गरेको आरोपमा पक्राउ गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend