२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

धनगढीमा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा ३० वर्षीया महिलाको मृत्यु

बिहिवार , बैशाख १७, २०८३

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा निजको गएराति मृत्यु भएको हो । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको उनले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट