२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दज्र्यानी चिह्न प्रदान

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले दज्र्यानी चिह्न लगाएका छन् ।

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले उनलाई दज्र्यानी चिह्न लगाइएका हुन् ।

यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले यही वैशाख १८ गतेदेखि अवकास पाएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट