logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प, सुनामीकाे चेतावनी 

    अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प, सुनामीकाे चेतावनी 

    1.8K
    Shares

    एजेन्सी । अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प गएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

    जमिनको सतहदेखि ४६ किलोमिटर गहिराइबाट भूकम्प गएको बताइएकाे छ ।  भूकम्पपछि ठूलो सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

    अलास्काको पेनिनसुला र एलेउटिन टापुमा सुनामीको चेतावनी दिइएको छ । ती क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको छ । भूकम्पले पुर्‍याएकाे क्षतिबारे भने अहिलेसम्म केही पत्ता लाग्न सकेकाे छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend