काठमाडौँ । सर्वोच्च अदालतले सुकुमबासी बस्ती नभत्काउन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चले सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गरेको हो ।
शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले बस्ती नहटाउन भन्दै अन्तरिम आदेश जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस