logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • उपाधिका लागि ब्राजिल र स्पेन भिड्ने

    उपाधिका लागि ब्राजिल र स्पेन भिड्ने

    3.1K
    Shares

    एजेन्सी। ब्राजिल र स्पेन टोकियो ओलम्पिक पुरुष फुटबलको फाइनलमा भिड्ने भएका छन्। 

    मंगलबार अबेर सम्पन्न दोस्रो सेमिफाइनल खेलमा स्पेनले आयोजक जापानलाई १-० गोलले हराउँदै फाइनल भिडन्त पक्का गरेको हो। 

    प्रतिस्पर्धात्मक खेलमा स्पेनले अतिरिक्त समयमा बाजी मारेको थियो। स्पेनका लागि एक सय १५औं मिनेटमा मार्को असेन्सियोले गोल गरे। 

    उनले मिकेल ओयर्जाबलको पासमा गोल गरेका थिए। यसअघि ब्राजिलले मेक्सिकोलाई टाइब्रेकरमा ४-१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको थियो। 

      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend